• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

के हो आँखामा लाग्ने कन्जन्टिभाईटिस रोग ?

विन्दू पाण्डेप्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (२ साल अघि)
  • १५४२ पाठक संख्या
  • Bindu Pandey11
    विन्दू पाण्डे

    आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जन्टिभाइटिस भनिन्छ । यो रोग विशेष गरि एलर्जी, भाइरस र ब्याक्टेरियाको कारणले लाग्ने गर्दछ । यो रोग धेरै पहिले देखिनै प्राय अगस्ट सेप्टेम्बरको समयमा देखिएको पाइन्छ ।

        यो रोग लाग्दा आँखाबाट पानी बगिरहने र आँखाका नेत्र सुन्निने गर्दछ । बिहान उठ्दा आँखाको तल्लो पत्र र माथिल्लो पत्र टासिएको हुन्छ ।

    अहिलेको बर्षा याम सुरु भए संगै यो रोग देशभर फैलिएको छ। हाम्रो छिमेकी देश भारतमा पनि यो रोगको सङ्क्रमण निकै बढेको छ । यो रोग वातावरण प्रदूषण र मौसम परिवर्तनको कारणले बढी लाग्ने गर्दछ । यो रोग जसरि कोरोना भाइरस फैलिएको थियो त्यसरिनै कन्जन्टिभाइटिस पनि देशभर फैलिएको छ तर कोरोना भाइरस जस्तो हावाको माध्यमबाट भने सर्दैन। विशेष गरि अझ तराई मधेस धेरै सङ्क्रमित देखिएका छन् ।

    यो रोग गर्मिको समयमा मौसम परिवर्तन हुदा वा अन्य कारणले देखिने हुँदा यसलाई रुघाखोकी जस्तै सामान्य मानियको छ। यो रोग विशेष गरि सङ्क्रमित रोगि व्यक्तिले प्रयोग गरेका सामग्रीहरु जस्तै टावल, रुमाल, सिरानि, तन्ना आदि अर्को निरोगी व्यक्तिले प्रयोग गर्यो भने सर्ने गर्दछ।  यो रोग ब्याक्टेरियाको कारणले भन्दा भाइरसको कारणले छिटो सर्छ। यो भाइरस व्यक्तिको एउटा आँखामा लाग्यो भने अर्को आँखामा सजिलै सङ्क्रमण गर्दछ। एउटै घरमा या बाहिर जुनसुकै ठाउँमा एक व्यक्ति अर्को व्यक्तिमा टाशिदा वा अन्य सम्पर्कबाट सर्दछ। यो रोग लाग्दा आँखाबाट पानी बगिरहने र आँखाका नेत्र सुन्निने गर्दछ। बिहान उठ्दा आँखाको तल्लो पत्र र माथिल्लो पत्र टासिएको हुन्छ।

    भाइरसबाट लागेको रोग भन्दा ब्याक्टेरियाबाट लागेको रोगले आँखामा धेरै समस्या देखिन्छ। ब्याक्टेरियाबाट सङ्क्रमण हुँदा आँखाबाट पिप जस्तो च्याप च्याप लाग्ने तरल पदार्थ आउछ भने एलर्जीबाट भएको सङ्क्रमणबाट आँखा बिझाउने, रातो हुने, सुन्निने र चिलाउने जस्ता समस्याहरु देखिन्छन्। यो रोग बच्चा देखिबृद्धसम्म जुनसुकैलाइ पनि हुन सक्छ। यो भाइरस कसैलाई छिटो निको हुन्छ भने कसैलाई सिरियस पनि हुन सक्छ।

    भाइरस इन्फेक्सनको सँगसँगै ब्याक्टेरियल इन्फेक्सन पनि हुन सक्छ, त्यस्तो अवस्थामा भने आँखामा बढी समस्या देखिन्छ।  यो रोग रुघाखोकी जस्तै एक दुई हप्तामा निको हुने गर्दछ। यदि नौ, दश दिनसम्म पनि आँखाको अवस्था जटिलनै रयो भने चिकित्सकको सल्लाह बमोजिम औषधीको प्रयोग गर्नु उपयुक्त मानिन्छ ।  यो रोग गर्मि याममा धेरै देखिने भएतापनि यसको निश्चित कारण भने अझै पत्ता नलागेको तर अगस्ट सेप्टेम्बरमा धेरै गर्मि र मौसम परिवर्तनसँगै वातावरण प्रदूषण बाट उत्पन्न हुने अनुमान गरिएको छ।

    यसका मुख्य लक्षणहरु
    – यसको पहिलो लक्षण आँखाबाट (आँसु) पनि बगिरहने
    – आँखा रातो हुने र सुन्निने
    – आँखा धमिलो हुने
    – घाममा हेर्न गार्हो हुने
    – आँखा चिलाउने र पोल्ने
    – कचेरा आउने
    यो रोग लाग्नबाट बच्ने उपायहरू
    – सरसफाइमा ध्यान दिने
    – अरुले प्रयोग गरेका सामग्रीहरु जस्तै टावल, रुमाल, सिरानि, तन्ना आदि प्रयोग नगर्ने
    – आँखा सफा गर्नु अघि साबुन पानीले हात सफा गर्ने
    – भिडभाड हुने ठाउँमा नजाने
    यो रोग लागिसकेपछि अपनाउनुपर्ने उपायहरु
    – आँखा नमिच्ने
    – चिसो बरफ र आइसले सेक्ने
    – आफुले प्रयोग गरेका सामग्रीहरु अरुलाई प्रयोग गर्न नदिने
    – बाहिर निस्कदा कालो चस्माको प्रयोग गर्ने
    – चिकित्सकको सल्लाह लिने
  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution