• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

‘प्याब्सन सिङ्गिङ आइडल’ बनिन् ग्रिनल्याण्डकी सुनिता

ग्लोबलपाटीप्रकाशित मिति: २०८० श्रावण २९, सोमबार (२ साल अघि)
  • ७७६ पाठक संख्या
  • Student

    मेलम्ची । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकको आयोजनामा भएको संस्थागत विद्यालयबीचको अन्तरविद्यालय खुल्ला गायन प्रतियोगितामा ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामोसाँघुकी छात्रा सुनिता तामाङ प्रथम भएकी छन् ।

    प्याब्सन केन्द्रले यस बर्षदेखि सञ्चालन गर्न लागेको ‘प्याब्सन सिङ्गिङ आइडल’ को जिल्ला स्तरको छनौट प्रतियोगिता अन्तर्गत प्रगति अंग्रेजी माद्यमिक विद्यालय मेलम्चीमा सो कार्यत्रम सम्पन्न भएको हो । अब उनले प्याब्सन बागमती प्रदेशले आयोजना गर्ने प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछिन् ।

    प्रदेश स्तरिय छनौट प्रतियोगितामा समेत सफलता प्राप्त गरेमा सुनितालाई राष्ट्रियस्तरको ‘प्याब्सन सिङ्गिङ आइडल’ मा सहभागी हुने अवसर मिल्नेछ । प्रतियोगितामा सिन्धुपाल्चोक प्याब्सनमा आबद्ध १९ संस्थागत विद्यालयहरु मध्ये चण्डेश्वरी बोर्डिङ स्कुल बाह्रबिसे, केतु बोर्डिङ स्कुल बाह्रबिसे, किस्टोन एकेडेमी, बाह्रबिसे, ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामोसाँघु, सदाबहार एकेडेमी खाँडीचौर, हिलसाइन एकेडेमी मुडे, जुगल बोर्डिङ हाईस्कुल चौतारा र प्रगति अंग्रेजी माद्यमिक विद्यालय मेलम्ची समेत आठ विद्यालयहरु सहभागि थिए ।

    छनौट प्रतियोगितामा सदाबहार एकेडेमी खाडीचौरका खुशी लामाले दोश्रो स्थान, प्रगति अंग्रेजी मा.वि. मेलम्चीका निमा शेर्पाले तेश्रो स्थान र केतु बोर्डिङ स्कुल बाह्रबिसेका लक्ष्मी गुरुङले सान्त्वना पुरस्कार हात पारेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution