• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

अखिल(क्रान्तिकारी) ले बनायो सम्मेलन आयोजक समिति

ग्लोबलपाटीप्रकाशित मिति: २०८० भाद्र ३, आईतबार (२ साल अघि)
  • ८३८ पाठक संख्या
  • Krantikari

    चाैतारा । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) सिन्धुपाल्चोकको बिस्तारित बैठकले २०औं जिल्ला सम्मेलनको मिति घोषणा गरेको छ ।

    आगामी असोज १९ र २० गते गर्नेगरी मिति तय गरेको क्रान्तिकारीले जिल्ला अध्यक्ष क्षितिज तामाङको अध्यक्षतामा सम्मेलन आयोजक समिति घोषणा गरेको हो । शनिबार चौतारामा भएको बिस्तारित बैठकले सम्मेलनको मिति र आयोजक समिति बनाएको सचिव सुवास गौतमले जानकारी दिए । जिल्लाभर संगठन विस्तार अभियान सम्पन्न गर्नको लागि विशेष जिम्मेवारी तोकिएकाे र सम्मेलन तयारीका लागि कार्यविभाजन गरि जिम्मेवारी दिइएको प्रचारप्रसार विभागका संयोजकसमेत रहेका गौतमले जानकारी दिए ।

    नेकपा (माओवादी केन्द्र) का जिल्ला पार्टी संयोजक गोबिन्द पराजुलीको प्रमुख आतिथ्यतामा भएको बैठकले संगठनलाई चुस्तदुस्त बनाउन सम्मेलनको मिति तय गरेको अध्यक्ष क्षितिज तामाङले बताए । त्यसभन्दा अघि सबै पालिकामा सम्मेलन सक्ने उनले जनाए ।

    बैठकमा अखिल(क्रान्तिकारी) को केन्द्रिय सचिव प्रसुन कार्की, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य श्यामसुन्दर श्रेष्ठ, उजारसिं तामाङ, बागमती प्रदेश अध्यक्ष सुरजसिंह ठकुरी, मूख्य सचीव रन्जित आचार्य, केन्द्रिय सदस्य मिलन लामा, अर्जुन पौडेल, सुबिन चालिसे, पार्टी प्रदेश सदस्य, विद्यार्थी प्रदेश सदस्य, जिल्ला पदाधिकारी, स्वबियु पदाधिकारी तथा जिल्ला सदस्यहरुको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution