• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

अखिल (क्रान्तिकारी)ले बनायो ३५ सदस्यीय नगर समिति, अध्यक्षमा कसजू (सूचीसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०८० भाद्र २३, शनिबार (२ साल अघि)
  • १०२२ पाठक संख्या
  • Student

    चौतारा । अखिल (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगर समितिको ५औं नगर सम्मेलनबाट नयाँ कार्यसमिती चयन गरेकाे  छ ।

    शनिबार चौतारामा भएको सम्मेलनले सुप्रिन्स कसजूको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको छ । सम्मेलनले विभिन्न विभागहरु समेत निर्माण गरेको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य एवम् भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले विद्यार्थीहरु अनुशासित, विवेकशील र संघर्षशील बनेर अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले विद्यार्थीहरु हरेक कुरामा अव्वल हुनुपर्ने बताए । शैक्षिक क्षेत्रको समग्र विकासका लागि क्रान्तिकारी विद्यार्थीले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

    कार्यक्रममा संगठनका केन्द्रीय सचिव क. प्रशुन कार्की, नेकपा (माओवादी केन्द्र) का नेताहरु, विद्यार्थी नेताहरुले शैक्षिक उन्नयनमा विद्यार्थीहरुको विशेष योगदान रहने धारणा राखेका थिए । सांगीतिक प्रस्तुतिसहितको कार्यक्रममा नगरभरबाट विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    हेर्नुहोस् नगर समिति र विभागहरुको सूचीः
    अध्यक्षः सुप्रिन्स कसजु
    उपाध्यक्षः जमुना श्रेष्ठ
    उपाध्यक्षः भरत आउजु
    सचिवः समिर दंगाल
    सह-सचिवः रविना चौलागाई
    सह-सचिवः सम्झना थापा
    कोषाध्यक्षः शलिना श्रेष्ठ

    सदस्यहरुः
    पुस्पा पुरी
    कल्पना परीयार
    दिनेश वि.क.
    आकृति भण्डारी
    जेनीशा तामाङ
    बासुदेव ढुङ्गाना
    उत्सव नारायण श्रेष्ठ
    सुजु श्रेष्ठ
    रोशनी कार्की
    उज्वल श्रेष्ठ
    निरुता श्रेष्ठ
    महेश कार्की
    दिब्सन गिरी
    निशान पराजुली
    सबिता श्रेष्ठ
    अनिता तामाङ
    निरभ माझी
    निशान श्रेष्ठ
    रुष्पा रसाइली
    हरिशरण थापा
    रबिन श्रेष्ठ
    सुदिप नेपाल
    संगिता श्रेष्ठ
    सरस्वती नेपाल
    ललिता कुँवर
    सुष्मा भारती
    निरज श्रेष्ठ
    खिकादेवि श्रेष्ठ

    विभागहरु
    छात्रा विभाग
    संयोजक: जमुना श्रेष्ठ
    सह-संयोजक: शलिना श्रेष्ठ
    सदस्य : दिया दुलाल, अनिता तामाङ

    अतिरिक्त/खेलकुद विभाग
    संयोजक: समिर दंगाल
    सदस्य: बिशम नेपाली, नयन घले

    सांस्कृतिक विभाग
    संयोजक: समृद्धि राहुत
    सह-संयोजकः प्रतिमा श्रेष्ठ

    स्वयम् सेवक विभाग
    संयोजक: भरत आउजु
    सह-संयोजक: उत्सव नारायण श्रेष्ठ
    सदस्य: रुष्मा श्रेष्ठ, मदन सापकोटा

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution