• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ पौष ३०, बुधबार | Wednesday, 14, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • २मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ३सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ४उ दिन सम्झँदा
  • ५तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ६क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ७टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ८वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन ५, शुक्रबार (२ साल अघि)
  • ८११ पाठक संख्या
  • Padak

    चौतारा । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने सिन्धेपाल्चोकका ७ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ ।

    नेपाल विद्याभुषण ‘क’ बाट विसं. २०७५ सालमा त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय उर्जा इन्जिनियरिङ विषयमा विद्यावारिधी गरेका रामप्रसाद धिताल, २०७७ सालमा त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधी गरेका रामचन्द्र ढुङ्गाना, २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट कार्डियोलोजी विषयमा चिकित्साशास्त्र विद्यावारिधी गरेका हेमन्त श्रेष्ठ, २०७६ सालमा काठमाण्डौ विश्वविद्यालयबाट विकास अध्ययन विषयमा विद्यावारिधी गरेकी लक्ष्मी ढुङ्गेल र सन् २०१० मा मेवार विश्वविद्यालय भारतबाट समाजशास्त्र विषयमा विद्यावारिधी गरेका राजु क्षेत्री विद्या भूषणबाट विभूषित भएका हुन् ।

    त्यस्तै नेपाल विद्याभुषण ‘ख’ बाट वि.सं. २०७५ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नाकोत्तर तहमा चिकित्साशास्त्र संकाय अन्र्तगत उच्चतम ग्रेड प्वईन्ट प्राप्त गरी प्रथम भएका रामबहादुर श्रेष्ठ विभूषित भएका छन् । नेपाल विद्याभुषण ‘ग’ बाट भने २०७६ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट स्नातक तहमा उच्चतम अंक प्राप्त गरी प्रथम भएकी रीना थापा विभूषित भएकी छिन् ।

    थापाले २०७५ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र संकायबाट स्नातक तहमा उच्चतम तहको ग्रेड प्राप्त गरी छात्रा तर्फ प्रथम भएका कारण नेपाल छात्रा विद्यापदकसमेत पाएकी छिन् । सरकारले यो वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विभूषित गरेको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा


  • ग्लोबल अपडेटथप

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution