• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सिन्धुपाल्चोक ७ पालिकाले तिरेनन् विद्युत महसुल 

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन २८, आईतबार (२ साल अघि)
  • ८४७ पाठक संख्या
  • Bidhyut

    चौतारा । नेपाल विद्युत प्राधिकरणले बिजुली महसुल नतिर्ने स्थानीय तहको नाम सार्वजनिक गरेको छ । महसुल नतिर्नेमा सिन्धुपाल्चोकका ७ स्थानीय तह छन् ।

    ७ स्थानीय तहले सडक बत्तीको विद्युत महसुल वापतको ३ लाख ७३ हजार ६ रुपैंया १ पैसा नतिरेको प्राधिकरणले दिएको छ । प्रधिकरणको अनुसार सबैभन्दा बढी बक्यौता बलेफी गाउँपालिकाको छ । बलेफीले १ लाख ५७ हजार ४ सय ६८ रुपैंया ५६ पैसा प्रधिकरणलाई तिर्न बाँकी छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाले ९५ हजार २ सय ३९ रुपैंया ३९ पैसा, बाह्रविसे नगरपालिकाले ४२ हजार ६ सय १६ रुपैंया २४ पैसा, सुनकोशी गाउँपालिकाले ३० हजार ४ सय १३ रुपैंया ४६ पैसा, जुगल गाउँपालिकाले २९ हजार १ सय ६ रुपैंया, मेलम्ची नगरपालिकाले १५ हजार ४ सय ६८ रुपैंया ७५ पैसा र लिसंखुपाखर गाउँपालिकाले २ हजार ६ सय ९३ रुपैंया ७० पैसा तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले सूचना जारी गर्दै ४५ दिन भित्र महसुल बुझाउन भनेको छ । तोकिएको समयभित्र महसुल नबुझाए कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ । यस्तै, प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी सडकबत्ती जडान नगर्न समेत आग्रह गरेको छ । अनधिकृत रुपमा सडकबत्ती राखेमा प्राधिकरणले हटाउने चेतावनी दिएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution