• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २२, सोमबार | Monday, 08, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी

ग्लोबलपाटीप्रकाशित मिति: २०८० कार्तिक २३, बिहिबार (२ साल अघि)
  • ६४४ पाठक संख्या
  • Table tenis

    चौतारा । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको सिन्धुपाल्चोक जिल्ला स्तरीय टेवल टेनिस प्रतियोगितामा विहीबार सम्पन्न भएको छ ।

    चौताराको रंगशालामा सञ्चालन भएको प्रतियोगितामा मेन्स डबल तर्फ कमल श्रेष्ठ र मिलन लामा विजयी भए । त्यस्तै सोही खेलमा दिनेश तामाङ र हरी थापा द्वितीय, सुनिल घले र दिपेन्द्र घले तृतीय भए । प्रथम हुने श्रेष्ठ र लामाले १२ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरे । द्वितीयले ६ हजार र तृतीय हुने जोडीले ४ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    मेन्स सिंगल्स तर्फ कमल श्रेष्ठ प्रथम बने । सोही खेलमा मिलन लामा द्वितीय र सुनिल घले तृतीय भए । प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुने खेलाडीलाई ३ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    त्यस्तै भेट्रान्स सिंगल्स तर्फ विकास श्रेष्ठ प्रथम भए । सो खेलमा दुर्गाप्रसाद ढुङ्गेल द्वितीय र रामबहादुर घले तृतीय भए । प्रथम हुनेलाई हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरेश रानाले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

    चौतारा सागाँचोकगढी नगरपालिकाको सहयोग, चौतारा सागाँचोकगढी नगर खेलकुद विकास समितिको समन्वय र जिल्ला टेबल टेनिस संघ सिन्धुपाल्चोकको आयोजकमा भएको प्रतियोगितालाई समापन गर्दै संघका जिल्ला अध्यक्ष मिलन लामाले टेबल टेनिसलाई जिल्लाव्यापी रुपमा विस्तार गर्न लागिपर्ने बताए । ‘जिल्लामा लोप हुन लागेको यो खेलको विकाससँगसँगै खेलाडीहरुलाई प्रोत्सहान गर्ने कार्यक्रम संघले ल्याउनेछ’, उनले भने ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution