• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

जिल्ला स्तरिय नगर कप तेक्वान्दो प्रतियोगिता हुने

ग्लोबलपाटीप्रकाशित मिति: २०८० मंसिर २१, बिहिबार (२ साल अघि)
  • ११५७ पाठक संख्या
  • Tekwando Compitation

    चौतारा । आगामी पुस ६ र ७ गते चौतारामा प्रथम जिल्ला हिराहरि जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा साँगाचोक नगर खेलकुद विकास समितिको समन्वय तथा हिराहरी तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगिता चौताराको श्रीकृष्ण रत्नगंगा माद्यमिक विद्यालयमा हुने प्रतियोगिता संयोजक रमेश गुरुङले जानकारी दिए ।

    क्योरोगि (फाइट) विधामा महिला तर्फ ७ र पुरूष तर्फ १० गरि १७ स्वर्णको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । त्यस्तै पुम्सेतर्फ महिला पुरूष गरि ८ स्वर्ण, जोडी पुम्से तर्फ २ स्वर्ण, समूह पुम्से तर्फ २ स्वर्ण गरी १२ स्वर्णको लागि प्रतिस्पर्धा हुने जनाईएको छ । ग्योरोगि तर्फ १७ र पुम्से तर्फ १२ गरि जम्मा २९ स्वर्णको लागि प्रतिस्पर्धा हुने संयोजक गुरुङले बताए ।

    जिल्लामा पहिलो पटक हुन लागेको प्रतियोगितामा जिल्ला भरबाट ८ टिमको २ सय ७० जना क्योरोगि तथा पुम्से विधाका महिला पुरूष खेलाडी सहभागि हुने आयोजकको भनाई छ । कोच, अफिसियल, पदाधिकारी र पर्यवेक्षक गरी ५० र विभिन्न खेल संघ संस्थाबाट ४० जना कार्यक्रममा सहभागिता रहने गरी तयारी थालिएको आयोजकले जनाएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution