• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

युवा, विद्यार्थीलाई साइबर क्राइमबारे सचेतना

ग्लोबलपाटीप्रकाशित मिति: २०८० पौष १३, शुक्रबार (२ साल अघि)
  • ७२२ पाठक संख्या
  • Cyber Crime Programme

    चौतारा । विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुलाई चौतारामा साइबर क्राइमबारे सचेतना प्रदान गरिएको छ ।

    जिल्ला युवा समिति सिन्धुपाल्चोकको आयोजना एवम् जिल्ला प्रहरी कार्यालयको समन्वयमा भएको सचेतना कार्यक्रममा साईबर क्राईम हुने अवस्थाको पहिचान गरी कानुनी उपचारको बारेमा जानकारी गराइएको हो । जिल्ला युवा समिति सिन्धुपाल्चोकको युवा स्वम्सेवक रुपक दुलालले समाजमा नयाँ अपराधको रुपमा सिर्जना भइरहेकोले युवा तथा विद्यार्थीहरुलाई समयमै जागरुक बनाउन सचेतना कार्यक्रम गरिएको बताए ।

    समाजमा विकृतिको रुपमा रहेको साईबर क्राईमबारे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव कुमार यादवले बिस्तृत जानकारी दिएका थिए । विद्युतीय ऐन अन्तर्गत साईबर क्राईमको आरोपितलाई हुने कारवाही र यसका कानुनी उपचारका बारेमा सहजिकरण गर्दै त्यसबारेमा युवा विद्यार्थीहरु सचेत हुनुपर्ने धारणा उनको थियो ।

    ‘साईबर क्रार्ईम न्यूनिकरणका लागि प्रहरी र समुदाय सँगसँगै अघि बढ्नु आवश्यक छ’, यादवले भने । साईबर क्राईम युवाहरुको माझ विकृतिकोरुपमा रहेकाले यसबाट बच्नका लागि आवश्यक जानकारी लिन नितान्त आवश्यक रहेकोले अभिभावक समेतको चासो हुनुपर्ने उनको सुझाव थियो ।

    सचेतना कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद् सदस्य एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले प्रविधिको विकास उच्च गतिमा बढिरहेको र यसको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘प्रविधिले हामीलाई सूचनासँग नजिक हुन सघाईरहेको छ’, उनले भने– ‘यसको दुरुपयोग नगरी सदुपयोग गर्न सके समाज विकासमा सघाउ पुग्दछ ।’

    प्रविधिको विकाससँगै दुरुपयोगको खतरा बढिरहेको बताउँदै शिरीषले यसको रोकथाम गर्न युवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने जनाए । ‘अहिले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलापमा संलग्न हुने घटनाहरु बढिरहेको छ’, उनले भने– ‘युवा विद्यार्थीहरु यसप्रति रचेत रहँदै आपराधिक गतिविधि मुक्त समाज बनाउन अग्रसर हुन जरुरी छ ।’

    कार्यक्रममा दिनेश रामजी बहुप्राविधिक शिक्षालय, जुगल बोर्डिङ माद्यमिक विद्यालयका विद्यार्थीहरु, युवा, शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution