• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

२० विपन्न दलित परिवारलाई बाख्रा प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०८० पौष २१, शनिबार (२ साल अघि)
  • ७६१ पाठक संख्या
  • Bakhra Bitaran

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ ले वडा भित्रका २० विपन्न दलित परिवारलाई बाख्रा प्रदान गरेको छ ।

    वडा कार्यालयले दलित विपन्न परिवार पहिचान गरी आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले बाख्रा वितरण गरेको वडा अध्यक्ष सुदीप श्रेष्ठले बताए । ‘वडा कार्यालयले यो वडाका विपन्न दलित समुदायको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा वितरण गरेको हो’, उनले भने– ‘बाख्रा पालनको लागि यो क्षेत्र उपयुक्त पनि छ, जसले गर्दा वितरण गरिएको बाख्रा पालेर आम्दानीको स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं ।’

    २ लाख बराबरको उन्नत जातको बयर बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले वितरण गरेको बाख्राको बिमा गर्न पनि सहयोग गरेको छ । ५० प्रतिशत वडाले सहयोग गर्ने र ५० प्रतिशत कृषकले बेहोर्ने गरी बिमा गरिएको वडा सदस्य लक्ष्मी नेपालीले बताईन् । चौतारा साँगाचोकगढी नगरपालिका पशु शाखाको समन्वयमा बाख्राको बीमा गरिएको थियो ।

    कृषि तथा पशु सेवा अनुदान अन्र्तगत दलित समुदायका विपन्न परिवारलाई बाख्रा वितरण गर्न उपभोक्ता समूह निर्माण गरिएको थियो । ‘हामीले वितरण गरिएको बाख्राको अवस्था कस्तो छ, सही सदुपयोग भएको छ कि छैनौं समेत निगरानी गछौं’, उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर विकले भने– ‘वितरण गरिएको बाख्राबाट विपन्न समुदायको आयआर्जनमा टेवा पुगोस् भन्ने नै हाम्रो मूख्य लक्ष्य हो ।’

    वडा कार्यालयले बाख्रा दिएपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ की मिठू विक खुसी भईन् । एकल जीवन बिताईरहेकी उनले आफूजस्तो कोही नभएको गरीवलाई वडा कार्यालयले गरेको सहयोग बाँच्ने साहारा बनेको बताईन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution