• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

क्षमता अभिबृद्धि तालिम सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०८० फागुन २, बुधबार (२ साल अघि)
  • ५५३ पाठक संख्या
  • Udghosan Tranning

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा शब्दालय पब्लिकेशन एड मिडिया नेटवर्क प्रा.लि.को आयोजना गरेको पाँच दिने उद्घोषण, क्षमता अभिबृद्धि एवम् नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

    चौताराको जुगल इनमा गरिएको तालिममा नगरपालिका भित्रका ४४ जना युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा उद्घोषणकला, दैनिक जीवनमा आईपर्ने जीवनोपयोगी सीप, नेतृत्व विकास लगायतको विषयमा प्रशिक्षार्थीहरुलाई सूचित गराईएको मूख्य प्रशिक्षक चिरञ्जिीवी कट्टेलले जानकारी दिए । तालिममा पवन कार्की, जगतमणी स्वती, रामशरण विक, गोपाल खड्कालगायत प्रशिक्षकहरुले सहजिकरण गरेका थिए ।

    तालिम समापन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिका– ५ का वडा अध्यक्ष शिव श्रेष्ठले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सीकेको सीपलाई व्यवहारमा उतारी योग्य नागरिक बन्न जोड दिए । ‘तालिम लिएर मात्र हुँदैन, यो तालिमबाट सीकेका सीपहरुलाई व्यवहारमा उतार्दै समाज विकास अघि बढ्नु पर्छ’, उनले भने– ‘यो महत्वपूर्ण तालिम हो, त्यसैले आजैदेखि सीपलाई व्यवहारमा उतार्नुपर्दछ ।’

    समारोहमा प्रशिक्षार्थीले सीकेको सीपलाई डेमोको रुपमा प्रस्तुत गरेका थिए । माघ २६ गतेबाट सुरु भएको तालिमको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिका– १३ का वडाअध्यक्ष रामप्रसाद गौतमले गरेको कार्यक्रम संयोजक सुवास गौतमले जानकारी दिए ।
    प्रालिका अध्यक्ष सुन्दर शिरीषको अध्यक्षतामा भएको समापन समारोहमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरुलाई प्रशिक्षण सामग्री प्रदान गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution