• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर

ग्लोबलपाटीप्रकाशित मिति: २०८० फागुन १६, बुधबार (२ साल अघि)
  • ११२७ पाठक संख्या
  • School Pro

    खाडिचौर । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ७ चिम्लिङमा रहेको सरस्वती माद्यामिक विद्यालयले आफ्नो ५१औं स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर गरेको छ ।

    विद्यालयले वार्षिकोत्सव तथा अभिभावक भेला पारेर बुधबार स्वास्थ्य शिविर गरेको हो । बेलेफी वडा नम्बर ७ को आयोजना तथा लायन्स क्लब अफ रन्जाना सिस्टरको सहयोग तथा कांग्रेस नेता सुवास तिमल्सिनाको समन्वयमा स्वास्थ्य शिविर गरिएको वडा कार्यालयले जनाएको छ ।

    स्वास्थ्य शिविरको सुभारम्भमा बोल्दै नेता तिमल्सिनाले हरेक रोगको उपचारको लागि गाउँघरमा शिविर राखिने बताए । ‘शिविरमा आएर सेवा लिन नगरिकलाई सहज हुने हुँदा यो कार्यक्रम गरिएको हो’, उनले भने– ‘स्थानीयलाई सुलभ रुपमा स्वास्थ्य सेवा दिनुनै हाम्रो मूख्य ध्येय हो ।’ शिविरमा कतिपय रोगको उपचार सम्भव नहुने हुँदा त्यस्ता समस्याका विरामीहरुलाई काठमाडौं लगेर उपचार गरिने समेत तिमल्सिनाले बताए ।

    कार्यक्रममा बलेफी गाउँपालिकाकी उपाध्यक्ष सरु लामाले पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउँदै यस्ता स्वास्थ्य शिविरले स्थानीयमा सेवा पुग्ने जनाईन् । बलेफी– ७ का वडा अध्यक्ष गृबिन्द्र चौलागाईंले चिम्लिङमा अहिलेसम्म स्वास्थ्य शिविर सञ्चालन नभएको अवस्थामा स्वास्थ्य शिविरबाट सुगर प्रेसरको बिरामी र पाठेघरको समस्या भएको महिलाहरुले सेवा लिन पाएको बताए । उनले आगामी वार्षिकोत्सवमा विद्यालयका सबै विद्यार्थीहरुलाई ट्रयाकसुट प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    एक दिने स्वास्थ्य शिविर कार्यक्रममा ९० जनाले पाठेघर सम्बन्धि रोगको सेवा लिएको थिए । जसमध्ये २ जनालाई समस्या देखिएको लायन्स क्ल्व रन्जना सिस्टर्सले जानकारी दिएको छ । त्यस्तै १ सय १० जना भने सुगर प्रेसरको जाँच गराएका थिए ।

    ५१औं बार्षिक उत्सवको अवसरमा सरस्वती माध्यमिक विद्यालयलयको व्यवस्थापन समितिका अध्यक्ष नीरकुमार तामाङले आफ्ना बुवा जेठा तामाङको नाममा २५ हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयको वार्षिकोत्वस तथा अभिभावक भेला केक काटेर मनाईएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution