• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २१, शनिबार | Saturday, 05, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोगिताः श्रेष्ठ प्रथम

ग्लोबलपाटीप्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार (१ साल अघि)
  • ५५५ पाठक संख्या
  • Poem Programme

    चौतारा । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगर महिला सञ्जालले नगर स्तरीय कविता प्रतियोगिता गरेको छ ।

    चौतारा साँगाचाोकगढी नगरपालिका– १२ मा रहेको जुगल बहुमुखी क्याम्पसमा विहीबार भएको प्रतियोगितामा विनोद श्रेष्ठ प्रथम भएका छन् । १८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै चौताराका कवि श्रेष्ठको ‘अब ओठहरुमा मुस्कान भर्नुपर्छ’ कविताले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै निर्मला तिमल्सिनाको ‘नारीको आवाज’ले दोस्रो स्थान हासिल गरेको छ भने ‘विम्बहरुको वर्षाद गर्दै कवि ऋषि खत्रीको ‘क्रान्ति र परिर्वतनको संवाहक’ कविताले तृतीय स्थान र काजल बोगटीको कविताले सान्त्वनाको प्राप्त गर्यो ।

    विजयी कविहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले क्रमशः ७ हजार पाँचसय, ५ हजार २ सय पचास, ३ हजार ७ सय पचास, २ हजार २ सय पचास नगद र प्रमाणपत्र मात्र प्रदान गरे । सञ्जालकी सचिव तारादेवी रानाद्वारा सञ्चालित एवम् सञ्जालकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुली लगायतकाले कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा सुरेश कसजू अमित घिमिरे, जीवन श्रेष्ठ, सुन्दर शिरीष, किशोर बुढाथोकी, विजय नेपाल लगायतका साहित्यकारको उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution