• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

कांग्रेस उपसभापति लामाले ज्यान मार्ने धम्की दिएको भन्दै लम्सालद्वारा पार्टी परित्याग

ग्लोबलपाटीप्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार (२ साल अघि)
  • ८४३ पाठक संख्या
  • Poltice

    चौतारा । सिन्धुपाल्चोक नेपाली कांग्रेसका जिल्ला उपसभापति दोर्जे लामा ‘हाउडे’ ले ज्यान मार्ने धम्की दिएको भन्दै कांग्रेस क्षेत्रीय प्रतिधिनी शारदा लम्सालले पार्टी परित्याग गरेकी छिन् ।

    शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले आफ्नै पार्टीको नेतृत्वले विना कारण ज्यान मार्ने धम्की दिने, सुन्न पनि नसकिने प्रकारका अश्लील अपशब्द बोल्ने गरेकोले पार्टी परित्याग गरेकी जनाएकी छिन् । उनले लामालाई कानूनी कारवाहिको लागि समेत अनुरोध गरेकी छिन् ।

    ‘पार्टीको उपल्लो पदमा रही आफ्नो पार्टीको सदस्यको परिवारलाई विना कारण ज्यान मार्ने धम्की दिने, सुन्न पनि नसकिने प्रकारका अश्लील अपशब्द बोल्ने अपराधिक मानसिकता भएको व्यक्तिको कारण हाम्रो सम्पूर्ण परिवार हाल मानसिक पीडामा रहेका छौं’, विज्ञप्तीमा भनिएको छ– ‘निज दोर्जे लामा भनिने ब्यक्ति उपर कडा भन्दा कडा कानूनी कारवाहिको लागि हामी सम्बन्धित निकायमा जाने छौं ।’

    लम्सालले पार्टीले लामालाई अविलम्ब अनुसाशनको कारवाही गरी नेपाली कांग्रेसको साख जोगाउन समेत भनेकी छिन् ।

    ‘यस पार्टीको छविलाई समेत कलंकित बनाउने यस प्रकारको प्रवित्ति भएको व्यक्तिको कारण सिन्धुपाल्चोक जिल्ला, नेपाली कांग्रेस पार्टीलाई समेत भविश्यमा ठूलो क्षति हुने भएको कारण नीजको विगतका गतिविधिलाई समेत मध्यनजर गर्दै नीज उपर अविलम्ब अनुसाशनको कारवाही गरि समयमाने नेपाली कांग्रेसको साख जोगाई समाज परिवर्तको निमित्त अगाडि बड्न जोडदार माग गर्दै आजको मितीबाट म यस पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी गर्दछु’, विज्ञप्तीमा भनिएको छ ।

    हेर्नुस् विज्ञप्तीः

    Bigyapti

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution