• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सिन्धु एमालेको अध्यक्षमा तीनजना भिड्दै

नेपाल र श्रेष्ठबीच कडा प्रतिष्पर्धा

ग्लोबलपाटीप्रकाशित मिति: २०८० चैत्र १७, शनिबार (१ साल अघि)
  • ८२६ पाठक संख्या
  • UML

    चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा अध्यक्षमा दुई जना बीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

    वर्तमान अध्यक्ष कमल नेपाल र एमाले नेता होमनारयण श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो । यद्यपी अध्यक्ष पदमा भने तीन जनाले उम्मेदवारी दिएका छन् । नेपाल, श्रेष्ठसँगै बादल तामाङले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । तामाङले उम्मेदवारी दिए पनि प्रतिष्पर्धा भने नेपाल र श्रेष्ठबीचनै हुने एक एमाले नेताले बताए । ‘बादलको पक्षमा खासै मतदाता छैनन्, लहडमा उहाँले उम्मेदवारी दिनुभएको हो । प्रतिष्पर्धा कमल नेपाल र होमनारायण श्रेष्ठबीच नै हुने हो’, ती नेताले भने ।

    त्यस्तै उपाध्यक्ष पदमा अर्जुन भण्डारी, बिष्णुमणी आचार्य र सुदनराज गिरीले उम्मेद्वारी दिएका छन् । सचिवमा कृष्णगोपाल तामाङ र यज्ञराज सापकोटाले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहानबाट सुरु भएको बन्द सत्र पछि अध्यक्षमा सहमति नहुँदा उम्मेद्वारहरुले साँझ उम्मेदवारी दिएका हुन् ।

    बन्द सत्रमा सांगठनिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धिको खाका पेश गरिएको र प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु भएको एमालेले जनाएको छ । सोमबार बिहानबाट मतदान सुरु हुने बताईएको छ ।

    अधिवेशनलाई शनिबार एमाले केन्द्रीय अनुशासन आयोगका पूर्व अध्यक्ष अमृतकुमार बोहराले उद्घाटन गरेका थिए । जिल्लाका १२ पालिका भित्रका १ सय ३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७ सय ४७ प्रतिनिधिहरु अधिवेशनमा सहभागी रहेको एमालेले जनाएको छ ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution