• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

एमालेलाई दियो वाईसियलले चुनौति

ग्लोबलपाटीप्रकाशित मिति: २०८० चैत्र १७, शनिबार (२ साल अघि)
  • १११३ पाठक संख्या
  • YCL

    चौतारा । नेकपा (एमाले) सिन्धुपालचोकको दशौँ जिल्ला अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनप्रति ईंकित गर्दै वाईसियल सिन्धुपाल्चोकको एमालेलाई चुनौति दिएको छ ।

    वाईसियल सिन्धुपाल्चोकका संयोजक सुमित काफ्लेले सम्मेलन स्थगित गरेर टुँडिखेल आई मुलुकको समग्र परिवर्तनमा राजनीतिक दलहरुको त्याग, तपस्या, बलिदानी र भुमिकाको बहस गर्न चेतावनी दिएका हुन् ।
    ‘कमरेड कमल नेपाल र सिन्धु एमाले, शब्दकोष नै रित्तिने गरी अरुलाई गाली गर्दा तपाईंका कार्यकताको ताली ठोके होलान् । तपाईंको आत्मामा एकैछिन न्यानो मिल्यो होला’, काफ्लेले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘हिम्मत छ, सम्मेलन स्थगित गरेर टुडिखेल आउनोस् ! मुलुकको समग्र परिवर्तनमा राजनीतिक दलहरुको त्याग, तपस्या, बलिदानी र भुमिकाको बहस गरौ !’

    त्यस्तै वाईसिएलका केन्द्रिय सदस्य दीपक न्यौपानेले सयौं सिन्धुवासी आमा अनि हजारौं देशभरका महान आमाहरुका सपुत सन्तानको बलिदानीले प्राप्त गणतन्त्रको सुन्दर पक्षको प्रतिनिधित्व गरिसक्नु भएको कमरेड कमल नेपालको यी घृणित अनि निन्दनीय तर्कको हिसाव सिन्धु माओवादीले राम्रैसँग राख्ने लेखेका छन् ।

    एमालेले दशौँ जिल्ला अधिवेशनमा जारी गरेको प्रतिवेदनमा नेकपा माओवादी (केन्द्र) लाई ‘अवसरवाद, अराजकता, अपारदर्शिता, अदूरदर्शिता, अस्थिरता र एजेण्डाविहिनताका कारण माओवादी पार्टी कमजोर मात्र हैन, यसको आकारपनि क्रमशः खुम्चिदै गएको छ । २०७४ मा नेकपा (एमाले)को सहयोगले तेस्रो हुन सफल भएको यो दल २०७९ मा नेपाली काँग्रेससँगको गठबन्धनका कारणले मात्रै केही स्थानमा विजयी हासिल गर्न सकेको थियो । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १२ पालिका मध्ये ४ वटामा प्रमुख मात्रै र केही वडामा निर्वाचन जित्न सफल भएको थियो । संघ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एस) को सहयोगमा संघमा एक र प्रदेशमा दुई सिट जित्न सफल भएको छ । यो पार्टीले २०५२ सालमा सुरु गरेको सशस्त्र हिंसात्मक आन्दोलनको जगमा प्राप्त राजनीतिक शक्तिका रुपमा जसरी उदायो, त्यसरी नै विघटनको दिशातर्फ उन्मुख छ’ भनि लेखेको थियो ।

    प्रतिवेदनमा माओवादीबारे भ्रम फैलाएको भन्दै माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा एमालेप्रति रोष प्रकट गरिरहेका छन् । ‘समाजलाई गति दिने स्पष्ट बैचारिक तथा राजनैतिक दृष्टिकोण खड्किएको, समपार्टीहरुलाई कटु कटाक्ष गरिएको र प्रतिबेदन आफैंमा अलमलिएको’ भन्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य मिलन लामाले टिप्पणी गरेका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution