• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

पौडेलको कविता संग्रह ‘बग्दा बग्दै’ लोकार्पण

ग्लोबलपाटीप्रकाशित मिति: २०८० चैत्र २७, मंगलबार (२ साल अघि)
  • ९०० पाठक संख्या
  • Book

    काठमाण्डौं । अनेसास कविता महोत्सव– २०२३ का विजेता कवि जगन्नाथ पौडेलले कविता संग्रह ‘बग्दै बग्दै’ को लोर्कापण भएको छ ।

    प्रज्ञा प्रतिष्ठानमा सोमबार भएको समारोहमा अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका केन्द्रीय उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ र डा. रेणु थापा सोलु, समालोचक महेश पौडेल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, गणेश कुमार जी.सी. लगायतले कविता संग्रहको लोकार्पण गरे ।

    समारोहमा कार्यक्रममा प्रमुख अतिथि पदम विश्वकर्मा, पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, कवि जगन्नाथ पौडेल लगायतले मन्तव्य राखेका थिए । यसैगरी समालोचक महेश पौडेल र डा. बालाकृष्ण अधिकारीले लोकार्पित कृतिबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।

    कार्यक्रममा साहित्यकार सुमन वर्षा, तैं तैं धिताल, मोहराज शर्मा लगायतले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए । कविता वाचनको बेला वसन्त चामलिङ राईले बाँसुरीमा धुन दिएका थिए । कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, दिव्य गिरी, विजयध्वज थापा, विक्रमभक्त जोशी, देविका तिमिल्सिना, रन्जना निरौला, शान्ति रिसाल, सिर्जना शर्मा, रमेश दहाललगायतको उपस्थिति रहेको थियो ।

    अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कोषाध्यक्ष कमला रिसालले स्वागत गीत तथा स्वागत मन्तव्य उपाध्यक्ष निर्मल पराजुलीले र संचालन उपाध्यक्ष उपाध्यक्ष मन्जिला अनिलले गरेक थिईन् । पुस्तकलाई साहित्यपोस्ट ई–दैनिकको माउसंस्था शब्दमिडिया प्रा.लि. ले प्रकाशन गरेको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution