• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

तीजको शुभकामाना साट्दै महिलाहरुले गरे नाचगान

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ भाद्र १९, बुधबार (१ साल अघि)
  • ९६८ पाठक संख्या
  • Teej

    चौतारा । हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ बतासेमा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

    जुगल आधारभूत विद्यालयको प्राङ्गणमा अखिल नेपाल महिला संघ र वडा महिला सञ्जालको संयुक्त आयोजनामा वडामा रहेका महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम गरेको हो । महिला नेतृ बालकुमारी सापकोटाको प्रमुख आथित्यतामा र वडा अध्यक्ष सुदीप श्रेष्ठ र रश्मी सिलवाल विशेष आथित्यतामा कार्यक्रम गरिएको थियो ।

    सो अवसरमा बोल्दै महिला नेतृ बालकुमारी सापकोटाले तीज पर्व महिलाकोमात्र नभएर सबैको साझा पर्व बन्दै गएको बताइन् । यो पर्वले चेली र माइतीबीचको सम्बन्ध मजबुत बनाउने पर्व रहेको भनदै उनले आफ्नो संस्कृतिअनुसारको पर्वले एकआपसमा सम्बन्ध बलियो बनाउन मद्दत पुग्ने बताईन् ।

    त्यस्तै वडा नं. २ का वडा अध्यक्ष सुदीप श्रेष्ठले तीज पर्वले महिलाहरुबीच एकता कायम गर्दै विकृति विसंगतिलाई चिर्नसक्नुपर्नेमा जोड दिए । ‘सामुहिक रुपमा वडाबासी एकै ठाउँमा पर्व मनाउदा बलियो सम्बन्ध स्थापित हुन्छ’, उनले भने– ‘सामाजिक सद्भाव, मेलमिलाप एवम् समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने विभिन्न प्रकारका पर्वजस्तै तीजको पनि आफ्नै महत्व छ ।’ उनले पछिल्लो समय संस्कृतिको नाममा मनाइने तीज भड्किलो तरीकाले मनाउन थालिएकोप्रति चिन्ता व्यक्त गर्दै तडकभडक नगरिकन सभ्य भएर तीज मनाउनुपर्ने बताए ।

    महिला सञ्जालकी अध्यक्ष गंगा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरुले नेपाली तीजका गीतहरुमा मनोरञ्जन लिँदै छमछमी नाँचेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution