• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

अन्तर वडास्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ आश्विन २०, आईतबार (१ साल अघि)
  • ५८७ पाठक संख्या
  • 6bf854a6-060c-4592-8846-3e30d19a4fe6

    चाैतारा । सिन्धुपाल्चोक जिल्लाव्यापी अन्तर वडास्तरीय पुरूष भलिबल प्रतियोगिता २०८१ को उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ।

    ह्याङ्गर समाज उत्थान युवा समुहको आयोजनामा जिल्लाकै सर्वाधिक ठूलो धन राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता आईतबार सम्पन्न भएकाे छ । खेलमा  सिर्जनशिल युवा समुह छापलाई ३–० को सेटमा पाखा लगाउदै मेलम्ची नगरपालिकाले उपाधी जितेको हो । उपाधी जितेसंगै मेलम्चीले ८० हजार, कप,मेडल तथा प्रमाणपत्र हात पारेका छ। फाईनलमा हार ब्यहोरेको उपबिजेतामा सिमित रहदै सिर्जनशिल युवा समुहले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

    त्यस्तै प्रतियोगितामा बनकाली युवा समाज हाप्रा तृतीय हुँदै नगद २५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छ भने जलविरे १ बलेफिले सान्त्वना स्थान हुँदै नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्याे । बागमती सभा सदस्य सरल सहयात्री पौडेलको आतिथ्यतामा भएको समापन कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्वाङ्बो, वडा अध्यक्ष रवि तामाङ, माओवादी केन्द्र जुगलको इन्चार्ज जंग तामाङ, माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजु लगाएतको उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution