• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

स्कुल एक्टिङ आइडलको अडिशनको सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ पौष १, सोमबार (१ साल अघि)
  • ८६४ पाठक संख्या
  • Acting

    काठमाडौ । नेपाली कलाकारीतामा सक्रिय हास्यकलाकार घनश्याम तिमल्सिना ‘एन्टिना’को संयोजकत्वमा विद्यार्थीहरुको अभिनय, नाटक कलालाई लक्ष्यित गरि स्कुल एक्टिङ आइडल नामक कार्यक्रमको अडिसनको थालनि गरेको छ ।

    हरेक माध्यमिक तह सञ्चालित विद्यालयहरुमा गएर अभिनयमा रुचि राख्ने विद्यार्थीहरुको छनौट गरि केन्द्रिय कलाकार निर्णायक मण्डलद्वारा पालिकास्तरीय स्कुल एक्टिङ आइडलहुदै क्रमशः जिल्ला एक्टिङ आइडल, प्रदेश आइडल र अन्तमा स्कुल एक्टिङ आइडल नेपाल घोषणा गरिने कुरा कार्यक्रम संयोजक तिमल्सिनाले बताए । ‘हाम्रो टीमले नेपालका हरेक माध्यमिक स्कुलमा पुगेर अभिनयमा रुचि राख्ने विद्यार्थीको पहिचान गर्नेछौ र आवश्यकता परे अभिनय प्रशिक्षण समेत गराउँदै उनीहरुभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन अबको पाँच बर्ष लागि पर्नेछौ’, तिमल्सिनाले भने ।

    दुई दशक अगाडिदेखी शैक्षिक डकुमेन्ट्री निर्माण गरि स्कुल स्कुलमा प्रदर्सन गराउदै हिड्ने गरेका तिमल्सिनाको यो अभियान सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र सिन्धुलीबाट सुरुवात भएको आयोजक जनतरङ्ग मल्टिमिडियाले बताएको छ । स्कुले विद्यार्थीको आफ्नै मौलिक अभिनय कलाको प्रतिस्पर्धात्मक यो रियालिटी शोमा तिमल्सिनाको अलवा गीतकार मोहन घिसिङ र कलाकार नवीन गिरीसमेत जोडिएका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution