• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र १७, मंगलबार | Tuesday, 02, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार (३ महिना अघि)
  • ४२५ पाठक संख्या
  • Run News

    चौतारा । गणतन्त्र दिवस २०८२ को अवसरमा सिन्धुपाल्चोकको चौतारामा आयोजना भएको खुला दौड प्रतियोगिताको उपाधि सागर बिक, दुर्गाप्रसाद ढुङ्गेल र निमा तामाङले जितेका छन् ।

    गणतन्त्र दिवस जिल्ला समारोह समितिको निर्णय अनुरुप जिल्ला खेलकुद विकास समितिले दिवसको अवसरमा आयोजना गरेको ५ किलोमिटर खुला पुरुषतर्फ इन्द्रध्वज गणका सागर बिकले निर्धारित दुरी १८ मिनेट १६ सेकेण्डमा पार गर्दै विजेता भएका हुन् । दौडमा सोही गणका अमृत बयलकोटीले १८ मिनेट ४४ सेकेण्ड र रामबहादुर सुनारीले १९ मिनेट ७ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र तृतीय भए ।

    ३ किलोमिटर खुला महिलातर्फ चौतारा साँगाचोकगढी नगरपालिका– ७ की निमा तामाङ प्रथम भईन् । उनले निर्धारित दुरी १७ मिनेट ४९ सेकेण्डमा पार गर्दै विजेता भएका हुन् । दौडमा स्वीकृती श्रेष्ठले १९ मिनेट ४४ सेकेण्ड र सयुना श्रेष्ठले २० मिनेट ४७ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र तृतीय हुन सफल भए । त्यस्तै ५ किलोमिटर ४० वर्षमाथीको पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका– १३ का दुर्गाप्रसाद ढुङ्गेलले निर्धारित दुरी २३ मिनेट ३८ सेकेण्डमा पार गर्दै प्रथम भए । दौडमा शसस्त्र प्रहरी बलका राजु कोईरालाले २५ मिनेट ५२ सेकेण्ड र सोही बलका जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र तृतीय भएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकमा अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिए ।

    प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दंगालले बताए । विजेतालाई गणतन्त्र दिवसको दिन हुने अन्तिम कार्यक्रममा पुरस्कार प्रदान गरिने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले रिवन काटेर दौड प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution