• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

लहरे तरकारी बालीको बेर्ना वितरण सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • १०६२ पाठक संख्या
  • viber_image_2021-02-25_17-26-092021-02-25-05-02-17
    फाईल तस्विर

    काठमाडौँ । तरकारी वाली विकास केन्द्रले लहरे तरकारी बालीको बेर्ना वितरण सुरु गरेको छ । नियमित कार्यक्रम अन्तर्गत काँक्रा, फर्सी, लौका, घिरौँला, करेलाको बिउ उत्पादन गरी सहुलियत रूपमा बेर्ना वितरण सुरु गरिएको वाली विकास केन्द्रका प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार ४० हजार लहरे तरकारी बालीको बेर्ना वितरण गर्ने लक्ष्य रहेको छ । आज मात्र १५ हजार बेर्ना वितरण गरिएको छ । केन्द्रले सूचना जारी गरेसँगै किसानहरूले बेर्ना लिन आउने र उनीहरूको आवश्यकता अनुसार बेर्ना लिने गरेका छन् । व्यावसायिक किसानहरूले आफै बेर्ना उत्पादन गर्ने गरेका कारण उनीहरू नआउने र बढी मात्रामा कौँसी खेती गर्ने किसानहरूले लाने गरेका छन् ।

    बिरुवाको मूल्य फरक फरक रहेकोले एउटा बिरुवाको १५ रुपैयाँसम्म पर्ने गरेको छ । तरकारी खेतीको प्रवर्द्धन गर्नका लागि बीउ उत्पादन गरी बिक्री गरेको उनले बताए । प्रमुख सापकोटाले जग्गा कम भएका कारण सोचे जति बिरुवा उत्पादन गर्न नसकिएको बताए ।

  • कृषि
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • जुगलका कृषकलाई ८५ थान मिनी टिलर वितरण

  • उत्कृष्ट युवा किसानद्वारा आचार्य सम्मानित

  • ७ सय ७६ किसानलाई अनुदान प्रदान

  • कृषि र गैरकृषि जमिन छुट्याउन स्थानीय तहलाई परिपत्र


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution