• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

छिम्ती भीरमा रक क्लाइम्बिङ सुुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १५, शनिबार (५ साल अघि)
  • १९३९ पाठक संख्या
  • clibing copy
    पाँचपोखरी थाङ्गपपाल गाँउपालिका– ३ को छिम्ती भीरमा सुरु गरिएको रक क्लाइम्बिङ ।

    भाेताङ । पाँचपोखरी थाङ्गपपाल गाँउपालिका– ३ को छिम्ती भीरमा रक क्लाइम्बिङ सुरु गरिएको छ ।

    पर्यटन प्रबद्धनका लागी रक क्लाइम्बिङ सुरु गरेको वडा अध्यक्ष ङिमा छिरिङ तामाङले बताए । नेपाल सरकारले सार्वजनिक गरेको नेपालका घुम्न लायक ठाँउमध्ये पर्ने पाँचपोखरी जाने बाटोमा पर्ने छिम्ती भिरमा रक क्लाइम्बिङ, कृत्रिम झरना र भियाब्रता लगायतका योजना एकै ठाँउमा भएको यो एसियाकै पहीलो स्थान रहेको वडा अध्यक्ष तामाङले बताए ।

    राजधानीदेखी नजीक रहेको पाँचपोखरी पदमार्गमा पर्ने सो स्थानमा यी योजनाहरुअघि सारिएको हो । जुगल रेन्जका हिमाल र गाङ्गछोङम्बा हिमालको दृष्यावलोकन गर्न सकिने सो स्थानमा तीनवटै योजनाहरुको सुरुवात भईसकेपश्चात स्थानीय युवाहरुलाई रोजगारी पाउनुका साथै वडा र गाँउपालिकाले आम्दानी गर्न सक्ने वडा अध्यक्ष तामाङले बताए ।

    कृत्रिम झरनालाई बहुउद्देश्यीय हुने गरी निर्माण हुन लागेको छ । छिम्ती भीरभन्दा पल्लो भेगमा रहेको देउराली र डुखाङ लगायतका बस्तीमा सिंचाई हुने र झरनाको दृष्यावलोकन गर्न सकिने छ । रक क्लाइम्बिङको पनि परीक्षण सुरु भइसकेको छ । भियाब्रताको भने डिपिआर तयार भईसकेको र छिटै काम अगाडी बढाउने योजना रहेको गाँउपलिकाले जनाएको छ ।

    रक क्लाइम्बिङको पहिलो दिन स्थानीयहरुले चट्टान चढ्दै सुरुवात गरेका थिए । रक क्लाइम्बिङ गर्ने पहिलो महिला कमला तामाङले आफ्नै ठाँउमा सुरु भएको यो कामले आन्तरिकक तथा बाह्य पर्यटकका लागि नयाँ अनुभव हुने बताईन् ।

  • पर्यटन
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution