• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि सेलाङ माविलाई

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)
  • ९६७ पाठक संख्या
  • IMG-b7a8a72ea8c1025943e9da13f8c76603-V
    फाईल तस्विर

    ढाडे:सिङ्ग माई युवा क्लबद्वारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिता क्लबको अध्यक्ष लिला बहादुर श्रेष्ठको अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख अतिथि र वडा नं १ सेलाङको अध्यक्ष जनक लामाको आतिथ्यतामा सम्पन्न भएको छ।

    सिङ्गमाई युवा क्लब जुगल गाउँपालिका–१ चेपेको आयोजनामा भएको जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि सेलाङ माविले हात पारेका छन्।

    असोज ११ गतेबाट संचालित ३ दिने प्रतियोगिता विहिवार सम्पन्न भएको हो ।घटस्थापनाको दिन सुरु भएको खेलमा ७ समूह सहभागि थिए ।

    जस मध्य याङला ग्लोव जुगल ७ द्धितीय र स्याउले युवा क्लव चौतारा साँगाचोकगढी नगरपालिका १ तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीयलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारसहित सिल् मेडल र ट्रफी पाएका छन् ।उक्त पुरस्कार जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको हातबाट प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै स्याङ्वो खेलकुदले मानिसलाई अनुशासित र लगनशील बनाउने भएकोले खेलकुदलाई निरन्तरता दिर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता हात पार्न खेलाडीहरुलाई शुभकामना दिए।
    कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष एवं समाजसेबी झंकप्रसाद उपाध्याय, रामेश्वर माविको प्रअ कृष्ण घिमिरे, सेलाङ माविको प्रअ फिरोज सिलवाल ,खेलाडी र स्थानीयहरुको सहभागितामा सम्पन्न भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • चौताराले जित्यो ३० स्वर्ण


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution