• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १८, बिहिबार | Thursday, 01, Jun, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस
  • २जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम
  • ३आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • ४गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ५कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ६कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ७कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ८सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

यस्तो हुनेछ अन्तरिक्षमा जन्मिने पहिलो बच्चा !

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ पौष २१, बिहिबार (४ महिना अघि)
  • २६५ पाठक संख्या
  • Alion Beby

    धेरै अघिदेखि वैज्ञानिक धर्तीबाहेक अन्य ग्रहमा पनि जीवनको खोजी गरिरहेका छन् । एलन मस्कले त सन् २०५० सम्म मंगल ग्रहमा मानिसको कोलोनी बनाइछाड्ने घोषणा गरेका छन् । नासासमेत थुप्रै अन्य संस्थाले पनि यसबारे कुरा गर्दै आएका छन् । तर यो त्यतिबेला सफल हुनेछ जब अन्तरिक्षमा मानिसको जन्म पनि हुनसक्छ । तर के जिरो ग्राभिटीमा शिशुको जन्म सम्भव छ ? यदि यस्तो हुन्छ भने के आमा सुरक्षित हुनेछिन् वा पूर्ण रुपमा भिन्न वातावरण र विकिरणबाट अन्तरिक्षमा जन्मिएको बच्चा एलियनजस्तो देखिनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

    अन्तरिक्षमा मानिसको उपस्थिति रहँदै आएको छ

    सन् २००० देखि अहिलेसम्म अन्तरिक्षमा लगातार मानिसको आवतजावत रहँदै आएको छ । यो समयमा कुनै न कुनै देशका एक अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेकै छन् । त्यसैले यो निश्चित भइसकेको छ कि हामी अन्तरिक्षमा जानु त्यति पनि मुश्किल छैन तर हाल हामी यो नतिजाको आसपास पनि पुग्न सकेको छैनौँ कि अन्तरिक्षमा यदि बच्चा जन्मियो भने कस्तो हुनेछ । वा यस्तो हुनसक्छ कि सक्दैन ।

    कस्ता समस्या आउनेछन् ?

    अन्तरिक्षमा सम्बन्ध स्थापित गर्दा महिला अन्तरिक्षयात्री गर्भवती त हुन सक्छिन् तर अन्तरिक्षको वातावरणले भ्रुणसँग ठूलो खेलवाड गर्न सक्छ वा जन्मिएलगत्तै उसको मृत्यु पनि हुनसक्छ । नासाको आधिकारिक नीति पनि यस्तै कारणलाई मध्यनजर गर्दै हाल अन्तरिक्षमा यौनसम्बन्ध स्थापित गर्न अनुमति दिँदैन । यति हुँदा हुँदै पनि हामी यो बुझ्ने कोसिस गरौँ कि यदि महिला गर्भवती भएपनि कस्ता समस्या आउन सक्छन् ?

    मुसामाथि प्रयोग

    वैज्ञानिकले अन्तरिक्षमा मानिसको गर्भाधान अघि त्यहाँको विकिरणले वीर्यमाथि कस्तो असर गर्छ भनेर थाहा पाउन परीक्षण गरे । इन्टरनेशनल स्पेस स्टेशनले आफूसँग मुसाको फ्रिज–ड्रायड स्पर्म लिएर गयो र ६ वर्षपछि फिर्ता ल्याएर धर्तीमा त्यसलाई फर्टिलाइज गरायो । जम्मा १६८ मुसाको जन्मपछि वैज्ञानिकले अनुसन्धानमा के पाए भने कसैमाथि पनि विकिरणको कुनै असर थिएन । यो शोध अघिल्लो वर्षको अन्तिमा साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भयो । यसले यो निश्चित भयो कि अन्तरिक्षमा कस्मिक रेन्जको असर मुसामा त परेन तर यो हुँदा पनि जन्म हुने सम्भावना रहँदैन ।

    शुको छालामा पनि असर पर्नसक्छ

    धर्तीमा सूर्यको अल्ट्राभोयलेट किरणबाट बचाउनका लागि हामीभित्र मेलेनिन बन्ने गर्छ जसका कारण हाम्रो छाला कालो वा गोरो हुन्छ । तर अन्तरिक्षमा कस्मिक किरणबाट बच्नका लागि गर्भवति यानभित्र नै बस्नुपर्ने हुन्छ । यसले जन्मिने शिशुको रङ छाला एकदम पारदर्शी हुनसक्छ किनभने उभित्र मेलानिन नै हुने छैन ।

    अन्तरिक्षमा जन्मिएको शिशु धर्तीमा जन्मिएका बच्चाभन्दा यति भिन्न हुन्छन् कि उनीहरु पूर्ण रुपमा एलियनजस्ता देखिनेछन्, अर्थात् हामीभन्दा भिन्न । – एजेन्सीकाे सहयाेगमा

  • राेचक
  • प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • फालेको चूरोटको फिल्टर जम्मा गरेर बन्यो करोडौंको कम्पनि

  • विश्व कीर्तिमान रचे ६ महिने बालकले

  • लुओ जनजातिको अनौठो परम्परा

  • कंगारुसँग जोडिएका अनौठा रहस्य


  • ग्लोबल अपडेटथप

    समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

    Sacheta Chautara Maltipal Campush

    जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

    Baktritwokala

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution