• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

चौताराले शिक्षक समायोजनमा मनोमानी गरेको भन्दै जनप्रतिनिधि असन्तुष्ट

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार (२ साल अघि)
  • १६०६ पाठक संख्या
  • Chautara

    चौतारा । चौतारा साँगाच‍ोकगढी नगरपालिकाले गरेको शिक्षक समायोजनमा नगरकै वडाध्यक्षहरुले असहमति जनाएका छन् ।

    नगरपालिकामा निःशुल्क शिक्षा कार्यान्वयनका लागि शिक्षक–विद्यार्थी अनुपातमा शिक्षक समायोजन गरि ३८ जना शिक्षकलाई बैशाख ४ गते सरुवा गरेको छ । सो सरुवामा राम्रोलाई भन्दा हाम्रोलाई समायोजन, कार्यपालिका बैठकका सहमति प्रतिको तुषारापात, वडा शिक्षा समितिलाई समेत बेवास्ता गरि समायोजन गरेको भन्दै वडा नं १४ का वडाध्यक्ष उद्वव नेपालले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


    उनले विभेदकारी समायोजन गरेकोप्रति कटाक्ष गर्दै नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, युवा खेलकुद तथा शिक्षा शाखा, नगर शिक्षा समिती र सामाजिक विकास समितिलाई विशेष धन्यवाद भनेका छन् ।

    त्यस्तै वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठले समेत सहमति कार्यान्वयन नभएको भनी आक्रोश पोखेका छन् । ‘धन्यवाद कसलाई दिउ नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर शिक्षा समिति वा सामाजिक बिकास समितिलाई वडा शिक्षा समितिको सल्लाह, सुझाव र अनुरोधलाई लात हान्ने प्रयास गर्दै मनलागी तन्त्र गरेकोमा’, उनले फेसबुकमा लेखेका छन् ।

    त्यस्तै वडा नं ९ का वडाध्यक्ष विमल श्रेष्ठले नगर शिक्षा युवा तथा खेलकुद शाखा मार्फत वडा शिक्षा समितिलाई बाइपास गरेरसहमति विपरीत, नगर शिक्षा ऐन २०७६ को भावना विपरित दरबन्दी मिलान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    त्यसो त नगरपालिकामा शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा माओवादी पार्टीका कार्यकर्ता मात्रै छनौट गर्ने गरेको आरोप नगर प्रमुख कृष्णप्रसाद सापकोटामाथि छ । नगरपालिकाले गर्ने गरेक गतिविधिहरुमा राजनीतिककरण हुने गरेको भन्दै नगरबासीले रोष प्रकट गर्दै आईरहेका छन् ।

    यो पनि हेर्नुहोस्ः

    चौतारा नगरमा शिक्षक हुन माओवादी मात्रै योग्य !

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution