• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

रोइलो हैन, किन्तु पुरुष वलात्कारी हैन

अमित घिमिरेप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • १०८० पाठक संख्या
  • Amit
    फाईल तस्विर

    वर्गीय तानाको वमन नगरौं
    वलात्कारी पुरुष नभनौं
    पुरुष वलात्कारी हुँदैन
    जो वलात्कारी हो ऊ पुरुष हैन
    जो पुरुष हो ऊ वलात्कारी हुन्न ।
    नारीको सम्मान र रक्षकलाई पुरुष भनिन्छ
    मान, इज्जत दिएर सहअस्तित्व स्वीकार्ने
    अस्मीता रक्षा गर्नेलाई पुरुष भनिन्छ
    वलात्कार गर्ने हवसको प्यादो पुरुष हैन
    पुरुषार्थ गर्ने पुरुष हो वलात्कार गर्ने हैन
    वर्गीय तानाको वमन नगरौं
    वलात्कारी पुरुष नभनौं
    पुरुष वलात्कारी हुँदैन
    जो वलात्कारी हो ऊ पुरुष हैन
    जो पुरुष हो ऊ वलात्कारी हुन्न ।।
    पुरुष वर्गको एउटा कलंक हो वलात्कारी
    ऊ मात्र वलात्कारी हो मावन पनि हैन
    तर पुरुष वलात्कारी हैन
    के बाउ वलात्कारी हुन् ?
    के काकामामा दाजुभाइ छोरोभतिजो वलात्कारी हुन् ?
    हैन हुन सक्छ ती मध्ये कोही वलात्कारी
    तर
    त्यो पुरुष हैन त्यो फगत वलात्कारी हो
    वर्गीय तानाको वमन नगरौं
    वलात्कारी पुरुष नभनौं
    पुरुष वलात्कारी हुँदैन
    जो वलात्कारी हो ऊ पुरुष हैन
    जो पुरुष हो ऊ वलात्कारी हुन्न ।।।
    वलात्कारीलाई पुरुष भन्नु
    नारीलाई अपमान गर्नु हो
    फेरि नारीलाई अर्कोपल्ट वलात्कार गर्नु हो
    पुरुष वलात्कारी भनेर
    वा
    वलात्कारीलाई पुरुष भनेर
    वर्गीय तानाको वमन नगरौं
    वलात्कारी पुरुष नभनौं
    पुरुष वलात्कारी हुँदैन
    जो वलात्कारी हो ऊ पुरुष हैन
    जो पुरुष हो ऊ वलात्कारी हुन्न ।।।।
    सृष्टि र सिर्जनाको प्रणेता हुन्छ र पुरुष हुन्छ
    प्रेम, सद्भाव, करुणा र रक्षक हुन्छ र पुरुष हुन्छ
    आड, भरोसा र विस्वासको सतिसाल हुन्छ र पुरुष हुन्छ
    दुईवटा अण्डकोषसँगै लिङ्गको र्याले झुण्डिदैमा
    न ऊ पुरुष हुन्छ न त मानवै हुन्छ
    उत्तेजना र हवसमा निर्लिप्त भएर वलात्कारी हुन्छ
    पशुहरु लुगा लगाउन्नन्
    न त भात खान्छन्
    र पनि उनीहरु वलात्कार गर्दैनन्
    राक्षसहरुले पनि वलात्कार गरेको कतै पढेनौं
    तसर्थ
    त्यो पुरुष त परै जाओस्
    पशु त झन् हैन, न राक्षस हो
    ऊ फगत वलात्कारी हो
    जसरी नारी(आइमाई) वेश्या हुन्न
    वेश्या मात्र वेश्या हुन्छे
    नारी(आइमाई) रण्डी हुन्न
    रण्डी-रण्डी मात्र हुन्छे
    अतः
    वर्गीय तानाको वमन नगरौं
    वलात्कारी पुरुष नभनौं
    पुरुष वलात्कारी हुँदैन
    जो वलात्कारी हो ऊ पुरुष हैन
    जो पुरुष हो ऊ वलात्कारी हुन्न
    000
  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • म संघीयताको हत्यारा हुँ

  • प्रजातन्त्र दिवस विशेष कविता: प्रजातन्त्र लौ…

  • कविताः मेरो नयाँ बाटो


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution