• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

चाैतारा अस्पतालमा टेकुले विशेषज्ञ सेवा दिने

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • १३०० पाठक संख्या
  • sagar
    फाईल तस्विर

    चाैतारा । शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालले सिन्धुपाल्चोक जिल्ला अस्पतालमा फागुन महिनादेखि विशेषज्ञ सेवा दिने भएको छ । सो सेवा सरकारको नियमित कार्यक्रम अन्तर्गतको हो।

    जिल्लामा उपलब्ध नभएका जटिल खालका विभिन्न सेवाहरु टेकु अस्पतालका विशेषज्ञ चिकित्सकले दिने भएका हुन्। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार सरूवा रोग, हाडर्जोनी, छाला रोग, इन्टनल मेडिसिनका सेवाहरू दिइने छ। सो सेवा महिनाको पहिलो बुधबार र तेस्रो बुधबार जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत प्रदान गरिने डा. राजभण्डारीले बताए।

    उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्थामा कमी होस् भनेर अस्पतालले यस्तो सेवा सुरु गर्न लागेको हो । दुई अस्पतालबीच भएको सहमति अनुसार अहिले टेकुका चिकित्सकले लागि महिनाको दुईदिन सिन्धुपाल्चोकमा गएर सेवा दिनेछन्। सो सेवा यस आर्थिक वर्षसम्म दिने अस्पताल प्रशासनले जनाएको छ।

    सिन्धुपाल्चोकको अन्य स्थानीय सरकारले अस्पताल सँग सम्झौता गरेको खण्डमा सेवा दिने योजनामा रहेको डा. राजभण्डारीले बताए। ‘सिन्धुपाल्चोकको मेलम्ची र बाहविसेमा पनि सेवा दिनका लागि हामी इच्छुक छौं,’ डा. राजभण्डारीले भने, ‘त्यसको लागि स्थानीय सरकारका प्रतिनिधिले हामीसँग सम्झौता गर्नुपर्दछ।’ टेकु अस्पतालको दिने सबै सेवाहरू नि:शुल्क हुने जनाइएकाे छ ।

  • स्वास्थ्य
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर

  • चौताराले जित्यो ३० स्वर्ण

  • चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution