समाचार
देश/प्रदेश
समाज
राजनीति
विचार/ब्लग
अर्थ
शिक्षा
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
कला/साहित्य
कृषि
पर्यटन
फोटो कथा
बाल संसार
रोचक
GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
GNN TV PLUS
युनिकोड
समाचार
राजनीति
अपराध
रोजगार
देश/प्रदेश
समाज
विचार
अर्थ
शिक्षा
स्वास्थ्य
हेल्थ एण्ड फिटनेश
खेलकुद
कला/साहित्य
मनोरञ्जन
विश्व
अन्य
सूचना/प्रविधि
जीवनशैली
धर्म/संस्कृति
सम्पादकीय
पत्रपत्रिका
ENGLISH EDITION
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
देश/प्रदेश
समाज
राजनीति
विचार/ब्लग
अर्थ
शिक्षा
स्वास्थ्य
खेलकुद
मनोरंजन
विश्व
फोटो कथा
१
२
३
४
५
६
७
कृषि
पर्यटन
अन्तर्वार्ता
कला/साहित्य
बाल संसार
रोचक
GNN TV Plus
अपराध
रोजगार
सुचना/प्रविधि
जीवनशैली
धर्म/संस्कृति
सम्पादकीय
मुख्य समाचार
ENGLISH EDITION
FLASH NEWS
१
१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
२
एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
३
नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
४
कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
५
गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
६
सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
७
सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
८
तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
गजल
दिपेन्द्र श्रेष्ठ
प्रकाशित मिति: २०७७ चैत्र १०, मंगलबार (५ साल अघि)
१५५३ पाठक संख्या
दिपेन्द्र श्रेष्ठ
लाश जलेपछि वास्ता गर्दैनन्, खरानीमा हेर।
कती चर्चा हुन्छ तिम्राे रूप भन्दा, बानीमा हेर।
ओ प्रिय तिमी एक्लिन्छाै, एक दिन पक्कै हाे
सबैकाे आँखा हुन्छ तिम्राे, मनाेमानीमा हेर।
मानिस चेतनशिल प्राणी हाे, याे कुरा बुझ
गल्ती माफीहुन्न कहिल्यै, जानीजानीमा हेर।
तिमी निर्धक्क ज्युन खाेज्छाै याे दुनियाँमा
दहि बनेपछि पनि कती गार्हाे छ मदानीमा हेर ।
मानिस जन्मेपछि मर्नुपर्छ, एकदिन अवश्य
याे कुरा बाउ बाजेकाे, कहानीमा हेर ।
000
गजल
प्रतिक्रिया दिनुहोस
कला/साहित्य सम्बन्धि थप
उ दिन सम्झँदा
म संघीयताको हत्यारा हुँ
प्रजातन्त्र दिवस विशेष कविता: प्रजातन्त्र लौ…
कविताः मेरो नयाँ बाटो
ग्लोबल अपडेट
थप
१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
बढी पढिएका
१
पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)
समाचार
२
चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा
मूख्य समाचार
३
कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)
समाचार
४
एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार
समाचार
५
ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड
सिन्धु एमालेमा लफडा
सामाजिक सञ्जाल