• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २४, मंगलबार | Tuesday, 08, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • ११७८ पाठक संख्या
  • 164765981_1431695923840654_6073506811957659432_n
    नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुभारम्भ गरिदै

    चौतारा । तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ४ स्थित कालिकादेवी माविमा नगरप्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु गरिएको हो ।

    नगर खेलकुद विकास समितिको आयोजनामा चैत्र १२ गतेबाट सुरु भई चैत्र १४ गते समापन हुनेछ । नगरभरका ११ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ५ सय खेलाडीहरुको सहभागिता रहने छ । भलिवल (महिला र पुरुष छुट्टाछुट्टै), कबड्डी, एथलेटिक्स, मार्शल आर्ट लगाएतका विधाका खेलहरु हुनेछन् ।

    हरेक विधामा प्रथम हुनेलाई १५ हजार रुपैंया, द्वितीय हुनेलाई १२ हजार रुपैंया र तृतीय हुनेलाई ९ हजार रुपैंया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई २०७८ वैशाख ११ र १२ मा मेलम्चीमा हुने जिल्लास्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सहभागी गराइने छ ।

  • खेलकुद
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर

  • चौताराले जित्यो ३० स्वर्ण

  • फ्याफुल्लाले उचाल्यो रक्तकाली कपको उपाधि


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution