• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ८, सोमबार | Monday, 25, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • २सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ३१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ४संविधानको उपलब्धीबारे परिसम्वाद
  • ५साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ६प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ७दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ८क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला

चर्चबाहिर बिस्फोट, मानव शरीरका टुक्रा भेटिए

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (२ साल अघि)
  • १०६४ पाठक संख्या
  • indonesia_jYvciVjnan
    फाईल तस्विर

    मकस्सार । इन्डोनेसियाका मकस्सार शहरमा आइतबार एक क्याथोलिक चर्च बाहिर बम बिस्फोट भएको छ । प्रहरीले यो बिस्फोटमा केहीको मृत्यु भएको जानकारी दिएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटका बेला थुप्रै मानिस चर्चभित्र थिए । उनले भने, ‘ क्षत–विक्षत अंग हमलाकर्ताको हो वा त्यहाँ वरिपरिका मानिसहरुको हो भनेर अहिलेसम्म हामीलाई थाहा भएको छैन ।’

    दुर्घटनास्थलको एउटा भिडियोमा प्रहरीले चर्चलाई घेरेर राखेको र चर्च नजिकै राखिएको कार क्षतीग्रस्त भएको देख्न सकिन्छ । घटनाबारे थप जानकारी प्राप्त हुनै बाँकी छ ।

  • इन्डोनेसिया
  • प्रतिक्रिया दिनुहोस
    विश्व सम्बन्धि थप
  • युक्रेनमाथी दर्जनौँ क्षेप्यास्त्र प्रहार

  • युक्रेनमाथी रुसले गर्यो शैन्य आक्रमण

  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा खड्का

  • इराकी प्रधानमन्त्रीको हत्या प्रयास


  • ग्लोबल अपडेटथप

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution