• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

कविताः भोट माग्न जाउँ

Rasmila Khatri रस्मिला खत्रीप्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
  • १६३४ पाठक संख्या
  • Rasmila copy
    ‌‌‌

    आउ तिमी र म भोट माग्न जाउ
    भोटसंगै थरिथरिका नोट माग्न जाउ
    तिमी भन्नू मेरो बाईकमा ट्याङ्की रित्तै छ
    म भनुम्ला हाम्रो पार्टीमा पेट्रोल सित्तै छ
    आउ तिमी र म भोट माग्न जाउ
    भोटसंगै थरिरिका नोट माग्न जाउँ

    अचेल होटलहोटलमा जमात चर्काे छ
    कस्ले बाजी मार्ला भन्ने तनाव अर्को छ
    यति होडबाजी नेपालको विकासमा छैन
    जति गाउँमा मगन्ते भोटको लर्को छ
    आउ तिमी र म भोट माग्न जाउँ
    भोटसंगै थरिरिका नोट माग्न जाउ

    यहाँ दिनकादिन झ्याल फुटे, मान्छे कुटे
    कतै बेन्च फुटे कतै टेबुल फुटे, टिकट लुटे
    भोटको नाउमा सरकारले सधैं जनता लुटे
    आज पालो जनताको भोटका लागि नेता लुटे
    आउ तिमी र म भोट माग्न जाउँ
    भोटसंगै थरिरिका नोट माग्न जाउँ

    पदको लालचमा अन्धाहरुले नीति बिर्सिए
    व्यवस्था बदल्न हिँडेकाले स्थिति बिर्सिए
    जनताले आफू बारबार छक्याएको बिर्सिए
    पार्टी प्रतिको कर्तव्य अस्था सबै बिर्सिए
    आउ तिमी र म भोट माग्न जाउँ
    भोटसंगै थरिरिका नोट माग्न जाउँ

    पल्लाघरे माईला बा नी काँग्रेस मा उठेछन्
    उनकै छोरा जेठो पनि एमालेमा उठेछन्
    बा कै छोरा कान्छो माओवादी मा उठेछन्
    उठ्दा उठ्दै थाकेका माईला दाई राप्रपामा उठेछन्
    आउ तिमी र म भोट माग्न जाउँ
    भोटसंगै थरिरिका नोट माग्न जाउँ

    विकासका नाउँमा बिनासिको बुद्धि कहिले आएन
    जनताको घैटाभित्र पनि घाम कहिले लागेन
    बारम्बार अवसरवादी चुनिरहन्छन्
    तिनैलाई बधाईको माला उनिरहन्छन्
    आउ तिमी र म भोट माग्न जाउँ
    भोटसंगै थरिथरिका नोट माग्न जाउँ
    ०००

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • म संघीयताको हत्यारा हुँ

  • प्रजातन्त्र दिवस विशेष कविता: प्रजातन्त्र लौ…

  • कविताः मेरो नयाँ बाटो


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution