• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित मृतकको संख्यामा ८३ जना थप गर्‍यो

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • ७३१ पाठक संख्या
  • coviddeath1608287506
    फाईल तस्विर

    काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको संख्या सच्याएको छ।कोभिड-१९ महामारीको व्यवस्थापन गरिरहेका निकायहरुको तथ्यांकको आधारमा मृतकको संख्या थप गरिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले थप ८३ जना कोरोना संक्रमितको मृत्यु भएको संख्या जोड्दै नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिको संख्या २ हजार ७६७ उल्लेख गरेको छ। मन्त्रालयले बुधबार ६ सय १९ जना मृतकको संख्या थप भएको जनाएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    कोरोना संक्रमित मृतकको संख्याको विषयमा विश्लेषण गरिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको कोरोना मृतकको संख्या फरक फरक बताएपछि विवाद भएको थियो। मन्त्रालयले सहसचिव शैलजा रेग्मीको विवाद सुल्झाउन र कोरोनाबाट मृत्यु भएका व्यक्तिको सख्ंयाबारे छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो। उक्त समितिले  स्वास्थ्य मन्त्रालयमा मृतकको पूर्ण विवरण नआएकोले संख्या कम देखिएको भन्दै मृतकको संख्या सच्याउनुपर्ने सुझाव दिएको थियो।

    उक्त सुझावका आधारमा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले कोभिडबाट मृत्यु भएका व्यक्तिको परिभाषा परिमार्जन गर्दै कोरोनाको लक्षण देखिएका तर जाँच नभएका, लकडाउनका समयमा घरमा मृत्यु भएका व्यक्तिहरुलाई पनि कोभिड मृत्यु मान्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयले उक्त प्रस्तावलाई स्विकृती दिएपछि  बुधबारदेखि मृतकको संख्या सच्याउदै गएको छ।

  • कोरोना संक्रमण
  • ७०२ जना मृतकको संख्या थप
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर

  • राजनीतिक दलभन्दा माथी उठौंः स्वास्थ्य मन्त्री थापामगर

  • ८ हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution